You are viewing the translated version of खारेजी तथा बचाउ.
Rule 39
खारेजी तथा बचाउ
(१) युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०६५ खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको नियमावली बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
(३) उपनियम (१) बमोजिमको नियमावली अन्तर्गत नियुक्त कार्यकारी निर्देशक निजको नियुक्ति हुँदाका बखत तोकिएको पदावधि बाँकी रहेको भए सो अवधिसम्मका लागि र कोषमा कार्यरत कर्मचारीहरु यस नियमावली बमोजिम गठन हुने कोषमा नियुक्त भएको मानिनेछन्।